Websoft University

गायक जिविहाङ र सुनिताको “हेराई ज्यानमारा “ भिडियो सहित



आर पोखरेल, काठमाडौ कार्तिक २८ गते । रातो तारा डट कम,पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा  “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ  । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ  । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ  । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा  “ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.