Websoft University

टिपर दुर्घटना २ जनाको मृत्यु


पाँचथर, कार्तिक २७ गते । रातो तारा डट कम,पाँचथरको हिलिहाङ गाउँपालिका-४ मा भएको टिपर दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ८ बजेको समयमा रसुवा कन्ट्रक्सन प्रा.लि. को बा २ क २९९० टिपर सुभाङबाट काम सकेर ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगे स्थितमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक धार्दिङका २५ बर्षीय बिनोद तामाङ र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका-१ का २३ बर्षीय भिम तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.