Websoft University

बंगलादेशका राष्ट्रपतिबीच प्रधानमन्त्री ओलीको भेटवार्ता


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच आज भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव लगायत सहभागी हुनुभएको थियो । हिजो नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिदले आज पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.