Websoft University

अवैध सामान बरामद

बिराटनगर मंसिर १ गते । रातो तारा डट कम, धनपालथान गाउँपालिका वडा नं. ३ डकुवा डाँडा स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ३० केजी चिनी र प्लाष्टिकको कुर्सी १७ थान अप्रचौ बेतौनाबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.