Websoft University

आगलागी


मोरङ मंसिर १ गते । रातो तारा डट कम, सुनवर्सी न.पा. ७ बरडंगा बस्ने ज्ञान मण्डलको टिनको छाना बाँसको टाँटीले बनेको भुई तले भान्साघरमा निजको छोरा बर्ष अन्दाजी ९ को सोनु मण्डल लाईटर बाली खेल्ने क्रममा भान्साघर भित्र राखिएको मो.सा. मा आगो सल्कन गई आगलागी भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रचौ बरडंगा बाट प्रहरी टोली खटी गई स्थानियबासी र प्रहरीको सहयोगमा ऐ १५स्५५ बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको उक्त आगलागी बाट भान्साघर भित्र रहेको द्यच् घडम्ज्ञढटद्द नम्बरको होन्डा साईन मो.सा. थान १, साईकल थान १, अन्नपात, ल.क.,भाडावर्तन र भान्साघर समेत पुर्ण रुपमा जली नष्ट हुदा अ.मु.रू.२,००,०००।– (दुई लाख) बराबरको क्षति भएको, मानविय चौपाय क्षती नभएको । त्यस्तै मिति २०७६।०७।३० अ.२१स्०० बजेको समयमा जिल्ला मोरङ कटहरि गापा २ स्थितमा रहेको बोहोरा इन्डष्ट्रिज प्रालि (राईस मिल) को भट्टिमा प्रयोग गर्न राखिएको धानको भुसमा भट्टिको आगोको झिल्को उछिटिन गई आगो सल्किएको भन्ने जानकारी प्राप्त हुन साथ तत्काल ऋच्ख् कटहरीबाट प्रनानिको कमाण्डमा प्रहरी टोलि खटि गई दमकल, प्रहरी र स्थानिय बासिको सहयोगमा उक्त आगो ऐ. २१स्५० बजे पुर्णरुपमा नियन्त्रणमा आएको उक्त आगलागिबाट अ. ३,००,०००र( तिन लाख) बराबरको क्षेति भएको भन्ने बुझिएकोछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.