Websoft University

१३ औ दक्षिण एसियाली खेलकुद महिला भलिवल नेपालले आज भारतसँग खेल्दै


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज दोस्रो खेल भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको लागि आजको खेल निकै महत्वपूर्ण मानिएकोछ । भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.