Websoft University

पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ गीत सार्वजनिक



काठमाण्डौ । रातो तारा डट कम,पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतले बोकेको छ । पैसाले खुशी र सुख किन्न सकिदैन भन्ने बिषयमा गीतमा देखाईएको छ । यही शब्दको कारण गीतले फरक स्वाद पस्केको छ । गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह(निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.