Websoft University

धरानमा हुनलागेको चलचित्र महोत्सव रोकियो

विराटनगर कार्तिक २६ गते । रातो तारा डट कम, प्रदेश सरकारले सुनसरीको धरानमा आयोजना गर्न लागेको चलचित्र महोत्सव अन्तिम समयमा स्थगित गरेको छ ।
कार्तिक २९ देखि आयोजना हुने महोत्सव निर्वाचन आचारसंहिताका कारणले गर्दा सरकारले स्थगित गरेको हो ।
प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले आज अपरान्ह सूचना प्रकाशित गरेर धरान उपमहानगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएका कारण चलचित्र महोत्सव कार्यक्रम स्थगित गरिएको जनाएका छन् । प्रकाशित सूचनामा चलचित्र महोत्सवको अर्को मिति पछि तय गरिने उल्लेख छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै प्रदेश सरकारले आयोजना गर्न लागेको चलचित्र महोत्सव स्थगित गर्न निर्देशन गरेपछि प्रदेश सरकारले कार्यृक्रम स्थगित गरेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.