Websoft University

डा. केसीसँग वार्ता गर्न सरकारलाई काँग्रेसको आग्रह


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम, प्रमूख प्रतीपक्ष नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता गरेर उहाँका जायज माग पुरा गर्न आग्रह गर्नुभयो । डा. केसीको जीवन रक्षाका लागि तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्ने अग्रसरता सराकारले लिनुपर्नेमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जोड दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.