Websoft University

प्रदर्शनकारीहरुले प्रहार गरेको सामग्रीले लाग्दा बृद्धको मृत्यु


कामठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,हङ्कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना व्यक्तिको मृत्यु भएको छ । खाजा खाने समयमा बाहिर निस्केका बेला मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको सामग्रीले लाग्दा बृद्धको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार हिंसात्मक कार्यहरू गरेको र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरेको हङ्कङ सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुपुदर्गी विधेयकको विरोधमा हङ्कङमा केहि समयदेखि प्रर्दशन भइरहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.