Websoft University

मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु १ घाईते


झापा, असोज १८ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-१ रतन चौन स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको बा २९ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरादह बाट प्रहरीको टोली खटी दुबैजना घाईतेहरु लाई उद्दार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगेकोमा मोटरसाईकलमा पछाडी सवार गौरादह नगरपालिका-१ बस्ने बर्ष ५५ को बिष्णु बहादुर कटवालको बाटो मा नै मृत्यु भएको थियो भने मोटरसाईकल चालक काठमाण्डौको तानेश्वर नगरपालिका-६ बस्ने बर्ष २० को बिशाल थापाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.