Websoft University

जनपथमा चोर समातियो

(प्रहरीले चोर समाउदै)
बिराटनगर असोज २८गते। रातो तारा डट कम,प्रहरी गस्तीलेआज ४.३०बजे बिहान बिराटनगर ११, रा स स अगाडि कान्छादाइ मार्गमा १जना साइकल चोर २ थान साइकल  सहित पक्राउ गरेकोछ।


टोलमा मोबाइल ल्यापटप साइकल दैनिक चोरि भएर हैरान परेको टोलवासीले बताउछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.