Websoft University

हातधुने बानी बसालौं, सरुवा रोग लाग्न बाट बचौं


काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम,आज विश्व हातधुने दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक अक्टोबर १५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.