Websoft University

खुकुरी प्रहारबाट १ जना घाईते


संखुवासभा, कार्तिक ९ गते । रातो तारा डट कम,संखुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरी बस्ने वर्ष ४६ को रिठ्ठुमान राईले सोही स्थान बस्ने बर्ष ५० को खगेन्द्र राईलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् । शुक्रबार राती साढे ८ बजेको समयमा सामान्य बादबिबादको क्रममा उनले टाउकोमा खुकुरी प्रहार गरेका
थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले घाईतेलाई तत्काल स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल खाँदवारीमा ल्याउका साथै खुकुरी प्रहार गर्ने रिठ्ठुमान राईलाई समेत नियन्त्रणमा लिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.