Websoft University

नेपालतिरका आँखा अस्पतालहरुमा भारतीय बिरामीको चाप बढ्दै,


काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,परवानीपुरको केडिया आँखा अस्पतालमा उपचार गराउन भारतबाट आउने बिरामीको संख्या बढ्दै गएको छ । भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं आँखाका बिरामीहरु उपचारका लागि आरएम केडिया आँखा अस्पतालमा उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ । अन्य स्वास्थ्य सेवामा नेपालमा विश्वसनियता नभएपनि आँखाका बिरामीहरु उपचारका लागि नेपालका अस्पतालहरुमा आउने गरेका छन् । भारतबाट दैनिकजसो भारतबाट आँखा उपचारका लागि अस्पताल आउने बिरामीको संख्या ४० प्रतिशत रहेको अस्पतालको भनाइ छ । आँखाको उपचार राम्रो हुनुका साथै सस्तो पनि हुने भएकाले आर्थिक रुपले कमजोर भएकाहरु बारा आउने गरेका छन् । वार्षिक १ लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजार जनाको आँखाको शल्यक्रिया हुने गरेको डा. सुदर्शन काफ्लेले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.