Websoft University

सवारी दुर्घटना १३ जना घाईते


झापा, असोज २३ गते । रातो तारा डट कम,झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् ।

आज दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् ।

घाईतेहरु मध्ये ३ जनाको बिएण्डसी अस्पताल विर्तामोड र अन्य १० जनाको मनकामना अस्पताल चारआली झापामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.