Websoft University

केरुङ हुदै मकाउ सम्मको रेल मार्गबाट सामुन्द्रीक बन्दरगा जोड्ने इच्छा नेपालीले बोकेका छन«–सम्जौता भए ओली सरकार फेरी जनताबाट स्याबासीको पात्र हुने,


काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले बताएका छन् । सीको भ्रमणलाई नेपालले दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा हेरेको छ । 

चीन मामिलाका जानकार डा.हिरण्यलाल श्रेष्ठले यो भ्रमणको अवसर पारेर नेपालले आर्थिक रुपमा बलियो हुने बिषयलाई प्राथामिकताका अवसरहरु उठाउनुपर्ने बताइएकोछ । चीनले ल्याएको बेल्ट एण्ड रोडको परियोजनाबाट नेपाल दक्षिण एसिया र चीनको ठूलो ट्रान्जिट मुलुक बन्ने भएकाले यो विषयलाई महत्वका साथ उठाउनु चै राम्रो हुने बिज्ञहरुको धारणा रहेकोछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण उपलब्धिमूलक हुने बताउनुभएकोछ । उहाँले चिनियाँ लगानी नेपालमा भित्र्याउने र चीनसँगको सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल हुने भन्दै उहाँले केरुङ–काठमाडौं जोड्ने रेलका विषयमा समझदारी हुने सम्भावना रहेको बताउनुभयो । 

अहिले आम नेपाली जनताले उतरी सीमना केरुङ हुदै मकाउ सम्मको रेल मार्गबाट सामुन्द्रीक बन्दरगा जोड्ने इच्छा बोकेका छन । यस बिषयमा ओली सरकारले चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बेला सफताका साथ सम्जोैता गरे, नेकपाले जनताबाट गुमाएको साक फेरी फकर्ने निस्तिभएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.