Websoft University

मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग



बिराटनगर असोेज १६ गते । रातो तरा डट कम मेडिकल कलेजहरूको शुल्क तत्काल निर्धारण गर्न माग 
मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । काठमाडौँमा आज भएको एक कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न माग गर्नुभएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिअनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको उहाँको आरोप छ । अध्यक्ष श्रेष्ठले राष्ट्रिय चिकित्सा शिक्षा ऐन् कार्यान्वयनको कामलाई प्रभावकारी बनाउनसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो । चिकित्सा शिक्षा आयोगको बैठकसमेत सरकारले नबोलाएकाले यस क्षेत्रको समस्या समाधानमा आवश्यक निर्णय लिन समस्या भएको उहाँको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.