Websoft University

अवैध घरेलु मदिरा बरामद

मोरङ कार्तिक ७ गते । रातो तारा डट कम,ग्रामथान गाउँपालिका वडा नं.३ डंगटोली स्थित भित्रि सडक खण्डमा लुकाई छिपाई लाँदै गरेको अवस्थामा अं.३० लिटर घरेलु मदिरा प्रचौ झोराहाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउन पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.