Websoft University

प्रधानमन्त्री द्घारा सम्पर्क कार्यालयक भवनको शिलान्यास



काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्य मन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँब आवास क्षेत्र, भेसेँपाटीमा शिलान्यास गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताउनुभयो । उहाँले लोक कल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मन नपरोस् भन्नका लागि गरिरी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु¥याउने बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामी देखिने गरी सामाजिक रुपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।”२७ रोपनी १२ आना जग्गामा ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने भवनको शहरी विकास तथा भवन निर्माण विगाले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.