Websoft University

अब विकासको गतिलाइ अघि बढाउनु पर्छ–प्रधानमन्त्री ओली


काठमाण्डौ असोज २ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक उपलब्धी हासिल भइसकेकोले अब विकासको गतिलाई तिव्र ढंगले अघि बढाउनु पर्ने बताउनुभएको छ । सातौं विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेकोे कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको विकासका चाहनालाई अघि बढाउन सबै प्रयास केन्द्रित गराउने बताउनुभयो । उहाँले समय बदलिएको नभई आफूहरुले समयलाई बदलेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विज्ञान र दर्शनलाई जीवनसँग जोड्नु पर्ने उल्लेख गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.