Websoft University

विश्वकप फुटबल छनोट अन्तर्गत खेलमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्ने


काठमाण्डौ भाद्र २४ गते । रातो तारा डट कम,सन् २०२२ मा हुने विश्वकप फुटबल छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसँग खेल्न लागेको हो । पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्व आजको खेल महत्वपुर्ण छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.