Websoft University

कान्तीपुर कलेजमा रक्तदान



विराटनगर,भाद्र २० गते । रातो तारा डट कम, लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– १० मा रहेको कान्तीपुर कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा भएको  रक्तदानमा ७५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कलेजका विद्यार्थी,शिक्षकलगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.