बिराटनगर भाद्र २० गते । रातो तारा डट कम,बाँकेबाट सरूवा भइ मोरङ आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, संग आज बिराटनगरमा पत्रकारहरू भेटघाट कार्यक्रम राखिएको थियोे ।
भेटघाटमा पत्रकारहरू सग कुरा गर्नु हुँदै म हिजो १९ भाद्र आइपुगेकाले आफुले सकेसम्म राम्रो काम गर्ने नराम्रो नगर्ने भन्दै पाएको जिम्मेवारी पूरा गर्दै दैनिक उपभोग्य बस्तु पानी तरकारी माछामासु मिसावट खुल्ला सीमामा हुने तस्करी नियन्त्रण गर्न समन्वय गर्दै अनुगमन लाई तिर्व्रता दिने बताउनु भयो।
जनताका कुनै पनिमा हुने सम्म ढीला नहुने समेत बताउनुभएको छ।
भेटघाटमा सबैको साथ सहयोको अपेक्षा गरेकोछु भन्नुभयो ।

Post a Comment