Websoft University

उपनिर्वाचनको तयारीका बारेमा आयोगले छलफल तीब्र बनाउदै,


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आउदो मंसिंर १४ गते शनिबार हुने उपनिर्वाचनको तयारीका बारेमा छलफल तथा परामर्शलाई तीब्र पारेको छ । निर्वाचन आयोगले उपनिर्वाचन बारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त  एवं आयोगका सचिवसहितको टोलीले राष्ट्रपति भण्डारीलाई भेटेर उपनिर्वाचन गरिने रिक्त पदहरूको विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन लगायत बिषयमा जानकारी गराएको हो । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुलाई पनि निर्वाचनको तयारीको बारेमा आयोगले जानकारी गराइसकेको छ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.