Websoft University

संबिधान दिवसको अबसत पारेर आज जेष्ठ नागरिकहरुलाई खानेकुरा र लताकपडा बितरण गरिएको छ।


बिराटनगर असोज ३ गते । रातो तारा डट कम,संबिधान दिवशको अवसर पारेर मञ्जुश्री फाईनान्स मिमिटेड बिराटनगर शाखाका तर्फबाट भावना खरेल उपाध्यायले आज बिराटनगरको महिला जागृति तथा बृद्घाश्रमका जेष्ठ नागरिक दश जनालाई लताकपडा फलफुल खांध सामाग्रीहरु बितरण गरेकी छिन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.