Websoft University

क्रिकेट टिम आज सिंगापुर जाने


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम त्यसतर्फ जाने भएको छ । नेपाली टोली आज राति १० ः १५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको हो । प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.