Websoft University

काँग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने सरकारलाई देउवाको चेतावनी


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा गरेको कार्यक्रममा सभापति वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाउनुभयो । सभापति देउवाले सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको जिकिर गर्नुभयो । प्रजातन्त्रको रक्षाका लागि काँग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो  ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.