Websoft University

साउन ३१ गते स्थानीय सभागृहमा बीबीएका बिधार्थीले कार्यक्रम गर्ने


RatoTara.com-बिराटनगर साउन २९ गते । बीबीएमा अध्यापनरत महेन्द्र मोरङ कलेजका ,मेनेजमेन्ट फयाक्लटीका, बिधार्थीहरूले यही साउन ३१ गते स्थानीय सभागृहमा कार्यक्रम गर्ने भएका छन।

कार्यक्रम कोडिनेटर उदग मिश्रले दिएको जानकारी अनुसार युवा बिधार्थी हरू लुकेको प्रतिभालाई अगाडि ल्याउन प्रेजेन्टेशन अडियो भिडियो ड्रामा जस्ता कार्यक्रम गरिने जनाएको छ ।

प्रतिभाको तीन जना प्रशिक्षकबाट छनोट गरि स:सुल्क करिव ४ कलेजका ४० बिधार्थीबाट उनिहरूको प्रतिभा छनोट गरि प्रथम ५ हजार र टिसर्ट लगाएतका विभिन्न पुरस्कार बितरण गरिनेछन ।

मोरङ कलेजले ६० हजार र दाताबाट ६० हजार गरि १ लाख बीस हजार खर्च हुने बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.