Websoft University

आगलागीबाट ११ लाखको क्षति


मोरङ, साउन २९ गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । 

आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा  बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामानफ्रिजभाडावर्तनफर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । 

आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.