Websoft University

दुई मेयर एक पत्रकार सम्मानित


बिराटनगर साउन १८ गते । रातो तारा डट कम,चेतना संरक्षण प्रतिष्ठानकाे १४ ओैं बार्षिक साधारण सभा आज विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बरिष्ठ पत्रकार युवराज घिमिरे, विराटनगरका मेयर भीम पराजुली र वेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई  कार्यक्रमका प्रमुख अतिथि प्रदेश न :१ का प्रदेश प्रमुख प्रा.डा. गाेविन्द बहादुर तुम्बाहाङले प्रमाण पत्र दिएर सम्मानित गर्दै गर्नु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.