Websoft University

उपभोक्ता समुहका अध्यक्ष सहित पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी



बिराटनगर,साउन १८ गते । रातो तारा डट कम,सुनसरीको धरान–१७ मा रहेको  सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहका  अध्यक्ष र सचिव लगायतका पदाधिकारीहरुले घोटाला गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । सामुदायिक वनमा अढाई लाख भन्दा बढी रकम वनका अध्यक्ष लक्ष्मीराम कार्की, पूर्व सचिव शोभामणी राई लगायतले मिलेमतोमा घोटाला गरेको भन्दै कोषाध्यक्ष अनिल कुमार राईले उजुरी दिनुभएको 
हो । राईले साउन १० गते अख्तियारको सम्पर्क कार्यालय इटहरीमा उजुरी दर्ता गराउनुभएको हो । गणतन्त्र एफएमबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.