Websoft University

नेकपाको सचिवालय बैठक बस्तै,


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टी नेकपाकासचिवालय बैठक आजबस्तै । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्के लगत्तै बस्ने भनिएको बैठक आज बस्न लागेको हो । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन बारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो । नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएकोले यसको पनि यो बैठक बाट टुङ्गोलाग्ने अनुमान गरिएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.