Websoft University

पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौंथो संस्करण आज सुरु हुँदै,


बिराटनगर साउन ३० गते । रातो तारा डट कम,५० वर्ष लामो इतिहाँस बोकेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौंथो संस्करण आज सुरु हुँदैछ । उद्घाटन खेलमा रेडहर्स क्लव इलाम र घरेलु टिम पोमु केछाङ स्पोर्टिङ क्लव भिड्दैछन् । 

खेल दिउँसो १ बजे ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा हुनेछ । रेडहर्स र पोमुकेछाङ बिचको भेट यो पहिलो हो । दुवै टिम पहिलो खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्नेछन् । 

भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका १० टिमले प्रतिस्पर्धा गदैछन् । विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित ट्रफि पाउने आयोजकले बताएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.