Websoft University

पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)



पोखरा । रातो तारा डट कम,पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको फराकिलो सडक भनिए पनि आगोलागी भएको २० मिनेटपछि मात्र दमकल आएको प्रत्यक्षदर्शीले बताए । 

नजिकै पोखरा महानगरपालिकाको कार्यालय छ तर पनि सुबिधायुक्त ठाउंमा पनि ढिलो दमकल पुगेकोमा स्थानीयरुको आक्रोश थियो । स्थानीय, महानगरको दमकल साथै पानी सप्लायर्सहरुको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको छ । 


क्षतिको एकीन बिकरण आउन भने सकेको छैन । भाटभटेनी सुपरमार्केटकै आडमा आगोलागी भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.