Websoft University

प्रधानमन्त्री केपी शर्मा ओली आज फर्कनुहुने


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,नियमित स्वास्थ्य परीक्षणका लागि एक साताअघि सिंगापुर पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनुहुने भएको छ । उहाँ हिजोको स्वदेश फर्कने कार्यक्रम रद्द भएको हो । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार उहाँ भोली दिउँसो नेपाल फर्कनुहुने छ ।  उपचार नसकिएका कारण आइतबारको कार्यक्रम रद्द भएको बताइएको छ । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.