Websoft University

बालुवाटारस्थित सुबिसु नेटवर्कको कार्यालयमा आगलागी


काठमाडौ । रातो तारा डट कम,बालुवाटारस्थित सुबिसु नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बालुवाटार चोकमै रहेको सुबिसुको सिस्टम शाखामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ ।

नजिकै पेट्रोलको रिजर्भ ट्यांक पनि रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । आगलागी भएको स्थान बिग मार्ट नजिकै रहेको उनले बताए । ज्ञवालीका अनुसार घटनास्थलमा प्रहरी र सेनाको टोली पुगिसकेको छ भने दमकल पनि पुगेका छन् ।

पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.