Websoft University

सुन्दरहरैचाको वार्ड कार्यलयमा चट्यांग पर्दा पचास हजार बराबरको क्षति


शिव भट्टराई,मोेरङ- सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं.७ को वार्ड कार्यलयमा चट्यांङका कारण क्षति भएको छ। मंगलवार राति आएको चट्यांङको कारण वार्ड कार्यलयमा ४ वटा पंखा, एउटा इन्भर्टर ,एउटा स्टेपलाइजर गरी अन्दाजी रु.५०००० (पचास हजार)को क्षति भए पनि मानवीय क्षति भने नभएको वार्ड नं.७ का वार्ड अध्यक्ष चैतन्य सिटौलाले जानकारी दिएका छन्।

 त्यसैगरी वार्ड कार्यलय रहेको घरको साथै स्थानीयवासीको घरमा पनि विद्युतिय सामाग्रीको क्षति पुगेको स्थानीयवासीहरुले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.