Websoft University

नेपालमा पनि आजबाट स्तनपान सप्ताह सुरु



काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम, स्तनपान सप्ताह आजबाट सुरु भएकोछ । आमाको दुध शिशुलाई आवश्यक रहेको आमाको दुध खानु शिशुको अधिकार भएको उद्देश्यका साथ प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो साता स्तनपान सप्ताह मनाइने गरिन्छ । 

आमालाई स्तन क्यानसरबाट जोगाउन मात्र नभइ बच्चाको वृद्धि विकासमा सहयोगका लागि पनि पर्याप्त स्तनपान गराउनुपर्छ । पोषणविद् रमेशकान्त अधिकारीका अनुसार शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या नेपालमा ५५ प्रतिशत छ भने जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउनेको संख्या ७९ दशमलव ६ प्रतिशत छ । 

२ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलव २, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलव ९ र ६ देखि ८ महिनासम्म स्तनपान गराउने महिला ६ प्रतिशत रहेका छन् ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.