Websoft University

सर्पको टोकाईबाट ७ बर्षिया बालिकाको मृत्यु

झापा असार २३ गते । झापा गाँउपालिका ६ बस्ने बैजुनाथ गोसाईको छोरी बर्ष ७ की निरुता गोसाईको सर्पको टोकाईबाट मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा राती २ बजे गोमन सर्पले छोरीलाई टोकेको थाहा पाउन साथ उपचारको लागी बुबा बैजुनाथले सर्प दंस उपचार केन्द्र कन्काई नगरपालिका ४ कोटी होम लगि उपचार गराई रहेकोमा उपचारको क्रममा निरुताको बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.