Websoft University

स्कुल बस दुर्घटना


शिव भट्टराई मोरङ । रातो तारा डट कम,टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पल्टिएको छ । को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो ।

बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको र बसमा सवार २ जना शिक्षक गम्भीर घाईते भएकाले उनीहरुको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.