Websoft University

यो आँखाको नानी गीत सार्बजनिक


काठमाडौ असार २१ गते । रातो तारा डट कम,बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा निल गुरुङको  यो आँखाको नानी सार्बजनिक गरिएको छ ।

अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत यो आखाँको नानी, को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम
हो ।



गायक निल गुरुङको नै संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने छायाँकार उत्सब दाहालले छायांकन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय अनिश शाह र भूमिका केसी लाइ फिचरिङ गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.