Websoft University

५ थान हतियार सहित बिप्लव कार्यकर्ता पक्राउ परे


बिराटनगर असार ९ गते । रातो तारा डट कम,हिजो बेलबारी नगरपालिका -३ स्कुल डाँडामा प्रहरीले १७ प ४५८६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सुन्दरहरैचा-१२ वर्ष ४० काअसोक राई,कानेपोखरी-६ वर्ष ३४का सुदिप भनिने कंश धिमाल (बिप्लव कार्यकर्ता ) ५ थान हतियार सहित बिप्लव कार्यकर्ता पक्राउ परेका छन ।

निजहरूले हतियार लुकाएको भन्ने सुचनाका आधारमा निजको घरमा हिजो बेलुका १८ बजे संखा लागेका ठाउमा  खानतलासी गर्दा भिडियोमा देखाइएका पेस्तोल गोलि भरूवा बन्दुक उर्लाबारी -२ का केन्द्रलाल धिमाल समेतको घरबाट मोरङ बेलवारीले फेलापारी कानुनी कार्यवाही अगाडि बडाएको कुरा भएको पत्रकार सम्मेलनमा जि प्र का मोरङले जानकारी गराएको हो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.