Websoft University

गणतन्त्र दिवसका अवसरमा ४३४ कैदीले माफिपाए-राजावादी गणतन्त्रलाई गालिगर्दै छन- प्रधानमन्त्री ओली


काठमाडौं,जेठ १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीन तन्त्रको पराजयको दिन भएको बताएका छन्। गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

१२औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ। टुँडिखेलमा सरकारले आयोजना गरिएको विशेष कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.