Websoft University

राससले बार्षिक उत्सव मनायो-तीन पत्रकार सम्मानित -तीन जना कर्मचारी एउटा कम्प्युटर


विराटनगर/ रातो तारा डट कम, राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा तीन जना  स्टीन्जर पत्रकार पुरस्कृत भएकाछन । 
पुुरस्कृत हुनेमा उत्कृष्ट समाचारदतामा मोरङ उर्लावारी जिल्ला प्रतिनिधि सुमन घिमिरे, उत्कृष्ट तस्वीरमा ताप्लेजुङ्ग जिल्ला समाचारदाता सन्तोषकुमार सार्की र उत्कृष्ट रविन्द्र काफ्लेलाई नगद पुरस्कार सहित सम्मान पत्रले प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की सम्मानित गरे ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले रासस सदैव अगाडि रहनु पर्नैमा जोड दिए । उनले राससले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बिचार राखेका थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको कुरामा जोड दिए ।
पत्रकार विवेक गौतम, मोहन भण्डारी,महिला पत्रकार इन्दिरा भट्टराईले बोलेका थिए।

महासघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले आफुले पनि ८ राससमा काम गरेको अनुभव सुनाउदै यो केन्द्रीकृत ढचामा रहेले राससको बिधान ससोध गरेर प्रदेश माहातहत नआउदा दिने कसरी दिने कसरी लिने सघीय बजेट र सघीय केन्द्रीकृत व्यवस्थामा चलेको सस्था हो भन्नुुुुभयो ।

विराटनगर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले राससलाई भौतिक संरचना सुधार २ कोठाको बिजुली वाइरिङ सम्मको सहयोग गरिदिने बताए ।

रासस प्रदेश १ का प्रमुख मोहम्मद सदरुलले राससले “विकासका लागि सञ्चार” भन्ने नाराका साथ काम गर्दै आएको बताए।

१ प्रदेश कार्यलय रासस मा अहिलेसम्म पुरानो एउटा कम्युटरबाट काम चलाउदै आएको देखिन्छ । प्रदेश सरकारले रासस बिराटनगरलाई फर्निचर ल्यापटप कम्प्युटर वा के कति के सहयोग  गरेको हो, त्यो प्रतिबेदन आएन भन्दै थिए पत्रकारहरूले रासस कार्यलयमा एउटा कम्प्युटर बाट ३ जना कर्मचारीलाई  काम गर्न गारोरहेछ पनि भने। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.