पाकिस्तानले भारतलाई दियो जवाफि चेतावनी
काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे आफूले पनि त्यसको जवाफ दिने चेतावनि दिनुभएको छ । भारत काश्मिरको पुलवामामा गत १४ फरवरीका दिन भएको आतकंकारी आक्रमणको जिम्मेवार भारतले पाकिस्तानलाई ठहराउन नहुने भन्दै इमरानले भारतले पाकिस्तानमाथि आक्रमण गरे पाकिस्तानले त्यसको जवाफ दिने बताउनुुभयो ।
पुलवामा घटनापछि आज पहिलो पटक प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतमा भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै भारतले विना छानविन सिधै पाकिस्तानलाई त्यसको दोषि भनेर आक्रमण गर्नु गलत भएको बताउनुभयो । पाकिस्तान स्थित एक आतकंकारी संगठनले पुलवामा आक्रमणको जिम्मा लिएपछि भारतले पाकिस्तानमाथि आक्रमण गर्ने चेतावनि दिँदै आएको छ ।
{फायल फोटो}
काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,सन् २०१९ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । १२ औं संस्करणको आईपीएल आगामी मार्च २३ तारिखबाट सुरु हुुनेछ ।
८ टोली सहभागि रहेको आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । आईपीएलले आफ्नो ट्वीटर ह्यान्डलमा १७ वटा खेलको खेल तालिका सार्वजनिक गरेको हो ।

Post a Comment