बिराटनगर फागुन ८ गते ।रातो तारा डट कम,बिराटनगरको
राजवंशी चोकमा भरखरै कारले ठक्कर दिदा साइकल यात्री
गम्भीर घाइते भएका छन।
बिराट टिचिङ अस्पतालका बिपुल भट्टराईले हाकेको कार नम्बर बा ३ व ३६९४ को कारले साइकल यात्रीलाई ठक्कर दिदा साइकल चालक सक्त घाइते भएकाेे प्रहरीले जनाएको छ। थप बिबरण आउन बाँकी छ।
Post a Comment