काठमाण्डौ,फागुन ७ गते । रातो तारा डट कम, मोरङ मालपोत कार्यलय बिराटनगरले साउन देखि माघ मसान्त सम्ममा रजिष्टेशन–लिखत पासको संख्य १४,४०३,रहेकोछ, भने महिलाहरुको नाममा पास भएका छुट रजिष्टेशन संख्य ५३५४, रहेको र महिला लिखत छुट बाट रु ३, ७९,१४,९४२,राजस्व उठेकोछ ।
रजिष्टेशन गर्दा उठेको पुँजिगत लाभ राजस्व रु १० करोड ७७ लाख ६८ हजार ०१८, ५० उठेको मालपोत स्रोतले रातो तारा डट कम,लाई जानकारी गराएकोछ ।
नेपाल सरकारको निर्णयअनुसार कृषि योग्य र तोकिएको कित्ता काट गर्न नमिल्ने बाँहेक बिभिन्न प्रकृतिका लिखत, राजिनामा, हाल साबिक, शेस पछिको बक्स,बण्डा पत्र, धितो बन्धक, दृष्टिी बन्धक, अन्य जिल्लाबाट आएका लिखत कानुनले तोकिएर पारित भएका लिखतहरुबाट उठेको दस्तुर बापतको रु २७ करोड ३६ लाख ३२ हजार ९३७, साउन देखि माघ मसान्त गत वर्षको तुलनामा यो वर्ष राजस्वमा प्रगति भएको पनि मालपोत स्रोतले जानकारी गराएकोछ ।
Post a Comment