Websoft University

जम्मू कास्मिरको झडपमा ६ जनाले ज्यान गुमाए


{फाय फोटो}
काठमाण्डौ,फागुन ७ गते । रातो तारा डट कम,भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा विद्रोहीसँग भएको झडपमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ । सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा दुई जना विद्रोही पनि मारिएका छन् ।

भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन् । गत विहिबार विद्रोहीले गरेको आक्रमणपछि सेनाले पुलवामा विशेष खोज अभियान चलाएकोछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.