Websoft University

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवश मनाइयो


बिराटनगर, फागुन ७ गते । रातो तारा डट कम, आज ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवश १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा भव्यताका साथ भनाइयो ।

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवश बिराटनगरको ट्राफिक चोक देखि अगाडि प्रहरी व्याण्ड प्रहरी, प्रदेश सुरक्षाका तीनै निकायका प्रमुख ज्युहरु प्रदेशका मन्त्री ज्यु हरु सचिव ज्यु हरु सस्त्रप्रहरी सेना राष्ट सेवक कर्मचारी पत्रकार समेतको इााँकी परिकर्मा गर्दै मुख्य मन्त्रीको कार्यलयमा पुगरे सभामा परिणत भएको थियो ।

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवश समाहोहका अध्यक्ष, आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्की, प्रजातन्त्र प्राप्त भएको दिन आजै हो यो ६९ औ प्रजातन्त्री दिवशले सबैमा राम्रो अवसर मिलोस र हाम्रा बोलि व्यावहार लाई बदल्दै देश सबै मिलेर समृद्घि तिर लान सबै लागि पर्रौ भन्नु भयो ।

संबिधान दिवशका दिन इााँकी प्रर्दशन गर्ने उत्कृष्ट संघ सस्थाहरुको पुरस्कार समेत आजै बितरण गरिएको थियो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्री जीवन घिमिरे, उधोग प्रर्यटन वन बातावरण मन्त्री जगदिस प्रसाद कुसियातले पनि बोल्नु भएको थियो ।

कार्यक्रम संन्चालन ऋषि पौडेलले गर्नु भएको थियो ।


आजै निर्वाचन दिवस रासस दिवस पनि परेकोछ यी दुबै
कार्यलयले आ आफनो कार्यक्रम गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.